Loksewa.org
  • होमपेज
  • समाचार
  • सूचना
  • विज्ञापन
  • समसामयिक
  • सामान्य ज्ञान
  • डाउनलोड
    • पाठ्यक्रम
      • राजपत्रांकित तह (अप्राविधिक)-शाखा अधिकृत-उपसचिव-सहसचिव
      • रा.प.अनं. तह (अप्राविधिक)-खरिदार-नायव सुब्बा
      • स्थानिय तह (अप्राविधिक)
    • पुराना प्रश्नपत्र
    • नमुना प्रश्नपत्र
    • संविधान/ऐन/कानून
  • गोरखापत्र
  • अनलाईन परीक्षा
  • लेख/रचना
No Result
View All Result
  • होमपेज
  • समाचार
  • सूचना
  • विज्ञापन
  • समसामयिक
  • सामान्य ज्ञान
  • डाउनलोड
    • पाठ्यक्रम
      • राजपत्रांकित तह (अप्राविधिक)-शाखा अधिकृत-उपसचिव-सहसचिव
      • रा.प.अनं. तह (अप्राविधिक)-खरिदार-नायव सुब्बा
      • स्थानिय तह (अप्राविधिक)
    • पुराना प्रश्नपत्र
    • नमुना प्रश्नपत्र
    • संविधान/ऐन/कानून
  • गोरखापत्र
  • अनलाईन परीक्षा
  • लेख/रचना
No Result
View All Result
Loksewa.org
No Result
View All Result

घडीसँग सम्बन्धित समस्याहरु

लोकसेवा लेखकः लोकसेवा
३० चैत्र २०७६, आईतवार २२:५७
33 0
27
SHARES
58
VIEWS
Share on FacebookShare on TwitterShare on Linkedin

घडीसँग सम्बन्धित प्रश्नहरुमा दुई सुई बीचको कोण पत्ता लगाउने, बिग्रेको घडीले सही समय दिने तथा घडी छिटो वा ढिलो चल्ने जस्ता समस्याहरु सोध्ने गरिन्छ । घडीको घण्टा, सुई र मिनेट सुई बीचको कोण निम्न सूत्र प्रयोग गरी सजिलै पत्ता लगाउन सकिन्छ
Angle = |30H-11/2 M|
Where H = Hour, M = Minute
उत्तर नकारात्मक समेत आउन सक्छ । नकारात्मक चिन्ह हटाएर लेख्नुपर्दछ ।

घडीसँग सम्बन्धित केही थप जानकारी

घण्टा सुईले 12 घण्टामा एउटा पुरा चक्कर (Cycle) पार गर्दछ अर्थात् 360° को कोण बनाउँदछ यसप्रकार भन्दा 720 मिनेटमा 360° को कोण बनाउँदछ
1 मिनेटमा 370/720 = 0.5° बनाउँदछ ।
तसर्थ घण्टा सुईको स्पिड = 0.5 degree per minutes.
यसैगरी मिनेट सुईको स्पिड = 6 degree per minute
हरेक घण्टामा घण्टा सुई र मिनेट सुई एकपटक सँगै भेट्छन् (Coincide)
जब घण्टा सुई र मिनेट सुई बीच 90° को कोण बनेको हुन्छ, तिनीहरु 15 min space apart हुन्छ ।
घडीका घण्टा सुई र मिनेट सुई एक घण्टामा 1 पटक, 12 घण्टामा 11 पटक र 24 घण्टामा 22 पटक यस्तो 180° को कोण बनाउँछन् ।
घण्टा र मिनेट सुई प्रत्येक minute को अन्तरमा एकै ठाउँ आइपुग्छन् । जस्तैः
अन्य जुनसुकै कोण 12 घण्टामा 12 पटक र एक दिनमा 44 पटक बन्दछन् । उदाहरणको लागि एक दिनमा घण्टा र मिनेट सुई बीच 60 डिग्रीको कोण 44 पटक बन्दछ ।
उदाहरणहरु :

  1. 6:30 बजेको बेला घडीका दुई सुईहरुबीचको कोण कति डिग्रीको हुन्छ ?
    समाधानः Angle = |30H-11/2 M|
    = 30 × 6 – 112 × 30
    = |180 – 165|
    = 15°
  2. 2:40 बजेको बेला घडीमा दुई सुईहरुबीचको कोण कति डिग्रीको हुन्छ ? निकाल्नुहोस् ।
    समाधानः Angle = |30H-11/2 M|
    = 30 × 2 – 112 × 40
    = |60 – 220|
    = | – 160°|
    = 160°
  3. रमेशको घडि प्रत्येक 1 घण्टामा 5 मिनेट छिटो हुन्छ । विहिबार विहान 8:00 बजे रमेशले सही समय मिलाएको थियो । अब कहिले उक्त घडिले सही समय दिन्छ ?
    समाधानः उक्त घडिले सही समय दिन 12 घण्टा छिटो हुनुपर्दछ । अब ऐकिक नियम प्रयोग गर्दा,
    छ मिनेट छिटो हुन 1 घण्टा लाग्छ ।
    1 मिनेट छिटो हुन 1/5 घण्टा लाग्छ ।
    60 मिनेट छिटो हुन 1/5 × 60 घण्टा लाग्छ ।
    = 12 घण्टा
    12 घण्टा छिटो हुन 12 × 12 = 144 घण्टा लाग्छ ।
    144 घण्टा = 6 दिन
    तसर्थ, अघिल्लो बुधबार विहान 8:00 बजे उक्त घडीले सही समय दिन्छ ।
  4. एउटा घडी मध्यान्हमा चल्न शुरु ग¥यो । कति मिनेटपछि मिनेट र घण्टा सुई बीचको कोण 110° हुन्छ ?
    समाधानः Angle = |30H-11/2 मध्यान्हमा चल्न शुरु गरेकोले, H = 0
    110° = 11/2m
    11M = 220
    M = 20
     20 मिनेटपछि मिनेट र घण्टा सुईबीचको कोण 110° हुन्छ ।
  5. 7:00 देखि 8:00 भित्र ठिक कतिबेला मिनेट र घण्टा सुई सँगै सुत्छन् ?
    समाधानः मानौं, t मिनेटपछि दुवैले सँगै सुत्दछन् वा बराबर कोण बनाउँछन् । 210 + 0.5t = 6t (किनकी 7 बज्दाखेरि नै घण्टा सुईले 210 डिग्रीको कोण बनाइसकेको हुन्छ ।)
    210 = 6t – 0.5t = 5.5t
    t = 210/5.5 = 38 minute to second
    तसर्थः 7 : 38 : 10 मा दुवै सुई एकै ठाउँमा सुत्दछन् ।
    दोस्रो तरिकाः दुवै सुईसँगै हुँदा कोण 0 डिग्रीको बन्दछ । तसर्थ 0= 30H – 112 M
    or, 0 = 30 × 7 – 112m
    or, m = 21011 × 2
    = 38.10

Model Practice Question Clock and time

  1. 5:15 बजेको अवस्थामा घडीको घण्टा सुई र मिनेट सुईको बीच कति डिग्रीको कोण बन्दछ ?
  2. कुनै घडीमा विहान 8 बजे सहि समय मिलाइयो । यदि घडी एकै दिनमा 10 मिनेट छिटो हुन्छ भने अर्को दिन घडिले 1pm बजे देखाएको बेला वास्तविक समय कति होला ?
    a) 11:40pm b) 12:48pm c) 12pm d) 10pm
  3. एउटा घडी प्रत्येक 3 मिनेटमा 5 सेकेण्ड छिटो हुन्छ । विहानको 8:00(am) बजे घडीमा ठीक समय मिलाइएको थियो । वास्तविक समय 10pm हुँदा सो घडीले कुन समय देखाउँछ ?
    a) 10:20:30pm b) 10:23:20pm c) 10:45:50pm d) 10:15:25pm
  4. एउटा घडी प्रत्येक घण्टामा 5 मिनेट ढिलो हुन्छ । आइतवार 10am मा घडीमा सही समय मिलाइएकोे थियो । अब घडीले कहिले सही समय दिन्छ ?
    a) Sunday 8am b) Sunday 8pm c) Monday 8 am d) Monday 8 pm
  5. एउटा घडी मध्यान्हमा चल्न शुरु ग¥यो । मिनेट सुई 120° डिग्रीले घुम्न कति समय लाग्ला ?
    a) 15 minute b) 20 minutes c) 30 minutes d) 31 minutes
  6. एउटा घडी मध्यान्हमा चल्न शुरु ग¥यो । कति मिनेटपछि मिनेट र घण्टा सुई बीचको कोण 156 डिग्री हुन्छ ?
    a) 28 min 21 sec b) 25 min c) 21 min 5 sec d) none
  7. 4:00 देखि 5:00 भित्र ठीक कतिबेला मिनेट र घण्टा सुईसँगै सुत्दछन् ?
    a) 4:30:25 b) 4:21:49 c) 5:40:00 d) 4:15:20
  8. 8am देखि 9am को बीचमा ठिक कति बेला घडीमा दुवै सुई एकै ठाउँ हुन्छन् ?
    a) 8:30:38 b) 8:35:38 c) 8:43:38 d) 8:45:38
  9. रमेशको घडि प्रत्येक 1 घण्टामा 6 मिनेट ढिलो हुन्छ । बुधवार विहान 8:00 बजे र रमेशले सही समय मिलाइएको थियो । अब कहिले उक्त घडीले सही समय दिन्छ ?
    a) सोमबार 8:00am b) सोमबार 8:00pm c) आइतबार 8:00am d)शनिवार 8:00am
  10. घडीमा घण्टा सुई र मिनेट सुई दिनमा कतिपटक समकोण (Right Angle) बनाउँछन् ?
    a) 22 b) 24 c) 44 d) 48
  11. घडीमा घण्टा सुई र मिनेट सुई दिनमा कति पटकसँगै सुत्दछन् (Coincide)?
    a) 24 b) 22 c) 21 d) 20
  12. 4 र 5 बजेको बीचमा घण्टा सुई र मिनेट सुई कुन समयमा ठिक विपरित दिशामा हुन्छन् ?
  13. 8 र 9 बजेको बीचमा कुन समयमा घण्टा सुई र मिनेट सुई आपसमा नखप्टिने गरी एउटा रेखामा हुन्छन् ?

Answer Sheet
Question Number Answer Question Number Answer
1 b 8 c
2 b 9 c
3 b 10 c
4 a 11 a
5 b 12 d
6 a 13 a
7 b

Share11Tweet7Share2

Discussion about this post

फेसबुकमा जोडिनुहोस्

© 2020 Loksewa | All Rights Reserved. Developed by Webpal

No Result
View All Result
  • होमपेज
  • समाचार
  • सूचना
  • विज्ञापन
  • समसामयिक
  • सामान्य ज्ञान
  • डाउनलोड
    • पाठ्यक्रम
      • राजपत्रांकित तह (अप्राविधिक)-शाखा अधिकृत-उपसचिव-सहसचिव
      • रा.प.अनं. तह (अप्राविधिक)-खरिदार-नायव सुब्बा
      • स्थानिय तह (अप्राविधिक)
    • पुराना प्रश्नपत्र
    • नमुना प्रश्नपत्र
    • संविधान/ऐन/कानून
  • गोरखापत्र
  • अनलाईन परीक्षा
  • लेख/रचना

© 2020 Loksewa | All Rights Reserved. Developed by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Login

Lost password?
Create New Account