Loksewa.org
  • होमपेज
  • समाचार
  • सूचना
  • विज्ञापन
  • समसामयिक
  • सामान्य ज्ञान
  • डाउनलोड
    • पाठ्यक्रम
      • राजपत्रांकित तह (अप्राविधिक)-शाखा अधिकृत-उपसचिव-सहसचिव
      • रा.प.अनं. तह (अप्राविधिक)-खरिदार-नायव सुब्बा
      • स्थानिय तह (अप्राविधिक)
    • पुराना प्रश्नपत्र
    • नमुना प्रश्नपत्र
    • संविधान/ऐन/कानून
  • गोरखापत्र
  • अनलाईन परीक्षा
  • लेख/रचना
No Result
View All Result
  • होमपेज
  • समाचार
  • सूचना
  • विज्ञापन
  • समसामयिक
  • सामान्य ज्ञान
  • डाउनलोड
    • पाठ्यक्रम
      • राजपत्रांकित तह (अप्राविधिक)-शाखा अधिकृत-उपसचिव-सहसचिव
      • रा.प.अनं. तह (अप्राविधिक)-खरिदार-नायव सुब्बा
      • स्थानिय तह (अप्राविधिक)
    • पुराना प्रश्नपत्र
    • नमुना प्रश्नपत्र
    • संविधान/ऐन/कानून
  • गोरखापत्र
  • अनलाईन परीक्षा
  • लेख/रचना
No Result
View All Result
Loksewa.org
No Result
View All Result

मिति र पात्रोको हिसाब गर्ने तरिका

लोकसेवा लेखकः लोकसेवा
३० चैत्र २०७६, आईतवार २२:५४
31 0
25
SHARES
55
VIEWS
Share on FacebookShare on TwitterShare on Linkedin

१) वर्षमा ३६५ दिन हुन्छ भने Leap Year मा ३६६ दिन हुन्छ ।

२) Leap Year भएको Feb. महिना २९ दिनको हुन्छ भने अन्य वर्षको Feb. महिनामा २८ दिन हुन्छ ।

३) कुनै पनि वर्षको पछाडीको दुई अंकलाई ४ ले निशेष भाग जान्छ भने त्यो Leap Year हुन्छ । जस्तै २००४, २००८,२०१२ आदी ।

४) शताब्दीहरुमा अगाडीको दुई अंकलाई ४ ले निशेष भाग गएको अवस्थामा त्यो शताब्दी Leap Year हुन्छ । जस्तै २०००, २४००,१६०० आदी ।

५) पृथ्वीले आफ्नो अक्षमा एक परिक्रमा लगाउन ३६५ दिन ५ घण्टा र ४८ मिनेट लाग्ने हुनाले Leap Year को सृजना हुन्छ ।

६) बारको हिसाव गर्दा Year Ascending Order मा दिएमा शेषलाई जोड्ने (+) Descending Order मा दिएमा दिएको बारबाट घटाउनु (-) पर्दछ

७) हरेक वर्ष ३६५ दिनको हुन्छ । त्यसलाई ७ ले भाग गर्दा शेष १ बाँकी रहन्छ । Leap Year मा शेष २ बाँकी रहन्छ । त्यसैले Same day दिएर Year फरक पारेर Question दिएमा दिएको दुइ Year घटाउने र Leap Year संख्या जोडेर आउने संख्यालाई दिएको बार मा (+-) गरेमा सोधेको बार आउछ । जस्तै २०१३ Jan 1 sunday भएमा 2029 Jan 1 कुन बार हुन्छ ?

८) वर्षमा हुने दिन सम्झनका लागि हातको औलाको डिलमा गन्न सकिन्छ । पहिलो (अग्लो भाग) ३१ दिनको हुन्छ भने होचो भाग ३० दिनको हुन्छ । Feb. महिना जहिले पनि अपवाद हुन्छ ।

९) Same Year मा Month को day फरक पारेर कुन बार भनेर सोधेमा दिएको अवधिमा कति दिन हुन्छ Count गरेर ७ ले भाग गर्ने आएको शेष दिएको बारमा (+-) गर्ने त्यो बार हुन्छ । जस्तै 2013 Jan 24 wednesday भए May 21 कुन बार हुन्छ ?

१०) Year र Month दुबै फरक पारेर दिएमा दिएको महिना विचको दिनको सं्ख्या + दिएको Year विचको Difference + Leap Year को संख्याको योगलाई ७ ले भाग गरेर आउने शेषलाई दिएको बारमा (+-) गर्ने । जस्तै 2013 Jan 10 sunday भए 2015 dec 10 कुन बार हुन्छ ।

११) पात्रो कुन Year को पात्रोसंग हुबहु मिल्छ भन्ने प्रश्नमा विचमा Leap Year कति परेको छ त्यसलाई दिएको दुई वर्ष घटाएर आउने संख्यासँग जोडेर ७ ले भाग गर्दा शेष ० भएमा त्यो वर्ष हुबहु मिल्छ ।जस्तै 2007 को पात्रो कुन वर्षको पात्रोसँग हुबहु मिल्छ ? a) 2013 b) 2015 c) 2018 d) 2020

१२) Year र day मात्र दिएर प्रश्न सोधेमा आजको मितिलाई आधार मानेर हल गर्ने । जस्तै 2031 sep 11 मा कुन बार पर्छ ।

१३) भोलीको पर्सि आजको अस्ती जस्तो प्रश्नमा आजलाई आधार मानेर Circle को आधारमा बार निकाल्नु पर्छ । भोली भविष्यकाल भएकोले Clockwise र अस्ती भूतकाल भएकोले AntiClockwise हुन्छ ।

Share10Tweet6Share2

Discussion about this post

फेसबुकमा जोडिनुहोस्

© 2020 Loksewa | All Rights Reserved. Developed by Webpal

No Result
View All Result
  • होमपेज
  • समाचार
  • सूचना
  • विज्ञापन
  • समसामयिक
  • सामान्य ज्ञान
  • डाउनलोड
    • पाठ्यक्रम
      • राजपत्रांकित तह (अप्राविधिक)-शाखा अधिकृत-उपसचिव-सहसचिव
      • रा.प.अनं. तह (अप्राविधिक)-खरिदार-नायव सुब्बा
      • स्थानिय तह (अप्राविधिक)
    • पुराना प्रश्नपत्र
    • नमुना प्रश्नपत्र
    • संविधान/ऐन/कानून
  • गोरखापत्र
  • अनलाईन परीक्षा
  • लेख/रचना

© 2020 Loksewa | All Rights Reserved. Developed by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Login

Lost password?
Create New Account